IME Life New

नेपाल बैंकको सञ्चालकमा शर्मा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा सह सचिव केदारनाथ शर्मा नियुक्त भएका छन् ।अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालकमा यसअघि रहेका रितेश कुमार शाक्यको स्थानमा शर्मा नियुक्त भएका हुन् ।

गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS