IME Life New

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डले डाक्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डले साधारण सभा बोलाएको छ । यस फण्डले मङ्सिर ६ गते बुधबार साधारण सभा आह्वान गरेको हो । कम्पनीको साधारण सभामा आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट तत्काल जारी पुँजीको १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब विवरण लगायतका वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने, संचालकको भत्ता अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डको आकार १५० करोड रहेको छ । यस फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS