IME Life New

नबिल बैंकको का.मु. कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकको का.मु.कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ५९८ औं बैंठकले सुजित कुमार शाक्यलाई नियुक्त गरेको हो ।

२०७९ असार ६ गतेबाट अनिल केशरी शाहको कार्यकाल समाप्त भएसँगै समितिले नायब प्रमुख कार्यकारी अधिकृत रहेका शाक्यलाई असार ७ देखि लागू हुनेगरी का.मु. कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS