IME Life New

दुईवटा सवारीसाधन बिक्री गर्दै प्रभु महालक्ष्मी लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लिलामी प्रक्रियामार्फत २ वटा सवारीसाधन बिक्रीमा राखेको छ।

कम्पनीले महिन्द्रा स्कोरपियो र सुजुकी ईईसीओ भ्यान बिक्रीमा राखेको हो। यी दुवै सवारीसाधन बागमती अञ्चलमा दर्ता छन्।

Esewa
Crest

कम्पनीले जेजस्तो अवस्थामा खरिद गर्न इच्छुक व्यक्ति, फर्म तथा कम्पनीलाई १५ दिनभित्र शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ।

इच्छुकले आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशत कम्पनीको बैंक खातामा जम्मा गर्नुपर्नेछ। यो सूचना प्रकाशित भएको मितिले १६ औँ दिनमा कम्पनीको केन्द्रीय कार्यालयमा बोलपत्र खोलिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS