IME Life New

तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । यी तीनवटै जीवन बीमा कम्पनीहरुले मर्जरका लागि गत बैशाख २९ गते प्रारम्भिक सम्झौता गरेका थिए ।

एक आपसमा गाभ्ने /गाभिने तथा मर्जरमा जाने सम्बन्धि सम्झौता भएसँगै नेप्सेले तीनवटै कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो । कम्पनीको पत्राअनुसार नेप्सेले आजदेखि नै कारोबार फुकुवा गरिदिएको जनाएको छ । अब यी तीन कम्पनीको शेयर भोलिदेखि दोस्रो बजारमा आरोबारमा आउनेछ ।

Esewa
Crest

1675071348007 1675071481740 1675071592851

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS