IME Life New

ठगुन्ना दम्पतिले वैवाहिक वर्षगाँठमा छोरीलाई दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैतडी जिल्लाको मेलौलि नगरपालिका ८ कोटिगाउ बस्ने डम्बर सिह ठगुन्ना र जन्ति साउद दम्पतीले आफ्नो वैवाहिक वार्षिकोत्सबको अवसरमा छोरिलाई बीमा पोलिसी उपहार दिएका हुनु । उनीहरुले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट रु ५ लाख बीमाङ्कको बाल अमृत ३ बीमा पोलिसि उपहार दिएका हुन् ।

ठगुन्ना दम्पतिको पहिलो सन्तानको रुपमा २०८०  फागुन ६ गते छोरिको जन्म भएको थियो। छोरिको उज्ज्वल भविष्यका लागि भन्दै उनीहरुले बार्षिक रुपमा रु ३५३०० जम्मा गर्ने गरि सो बीमा पोलिसि उपहार स्वरुप दिए ।

Esewa
Crest

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी हो। नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैक प्रवर्द्धक रहेको कम्पनीको बोनसदर पनि सर्वाधिक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS