IME Life New

ज्योति विकास बैंकको कम्पनी सचिवमा थापा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकको कम्पनी सचिवमा बलदेव थापा नियुक्त भएका छन् । असार ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सचिव पारस राज कंडेलको जिम्मेवारी हेरफेर गरी वरिष्ठ प्रबन्धक पदमा कार्यरत बलदेव थापालाई असार ७ गतेदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS