IME Life New

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीद्वारा पहिलो दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो पहिलो दावीभुक्तानी गरेको छ । श्री राकेश प्रसादकुर्मीको मिति २०७५/०१/२ माहृदयघात भई उपचारको क्रममामृत्यु भएको र  बीमितले इच्छाएको ब्यक्ती निजको आमा कुसुम देवी कुर्मीनलाई दावी रकम रु ५ लाख  भुक्तानी गरिएको छ  ।
कम्पनीले आफ्नो दावीप्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी २०७५ अषाढ २० गते बारा जिल्लाबहुअरी वडा नं १ बीमितको निवासमा एक कार्यक्रम बिच कम्पनीका कार्यकारी उप-प्रमूख प्रकाश विक्रम खत्रीले बीमितको इच्छाएको ब्यक्ती निजको आमा कुसुम देवी कुर्मीनलाई सो दावी रकम रु ५ लाख  हस्तान्तरण गर्नु भयो।

उक्त कार्यक्रममा श्री प्रकाश विक्रम खत्रीज्यूले यस्तो दुखद् घडीमा कम्पनीले यथा शिघ्र दावी भुक्तानी गर्नु कम्पनीको अहम दायित्व रहेको र सोही बमोजिम बीमितको दावी भुक्तानी गरीएको बताउनु भयो।

Esewa
Crest

स्थानिय विभिन्न पदाधिकारी तथा कम्पनीको उच्च पदाधिकारी हरु उपस्थित उक्त कार्यक्रममाआमा कुसुम देवीकुर्मीनले दावी भुक्तानीअपेक्षित समय भन्दा छिटो उपलव्ध गराई दिएकोमा कृतज्ञता जाहेर गर्दै उक्त रकमबाटआफ्नोपनि बीमागर्ने ईच्छा व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS