IME Life New

जीवन विकास लघुवित्तको ७०% बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनश शेयर शुक्रवार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

गत चैत २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७० प्रतिशत बोनस शेयर कम्पनीले सूचिकृत गराएको हो । यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS