IME Life New

जन्मदिनमा आइसीङलाई बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय उपहार दिने प्रचलन फेरिएको छ । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच आफ्नो छोरा आइसीङ तामाङको शुभ जन्मदिनको अवसरमा आमा बुडुमाया तामाङले रिलायबल सुलब जीवन बीमा योजना उपहार दिएकी हुन् ।

Esewa
Crest

उक्त बीमालेख कर्पोरेट मार्केटिङ हेड विजया पौडेलले, सिनियर म्यानेजर सलाम सिङ तामाङ तथा अन्य सदस्यको उपस्थीतीमा हस्तान्तरण गरिन् ।

छोराको जन्मदिनमा अन्य उपहार भन्दा बीमा पोलिसी उपहार उपयुक्त लागेर सुरक्षा साथै उज्वल भविष्यको लागी रिलायबल लाइफको बीमा पोलिसी उपहार दिएको बुडुमाया तामाङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS