IME Life New

छोरीको बिबाहमा गुरुङ्गका दम्पत्तिले दिए ५० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । यसैबीच बबी गुरुङ र फिम बहादुर गुरुङ्गले पोखरामा भएको आफ्नो छोरीको भब्य बैबाहिक समाहोरणमा छोरी एन्जिला गुरुङ्गको सफल भबिस्यको शुभकामना स्वरुप ५० लाखको सुर्याज्योती लाइफको बीमा पोलिसी उपहार दिएका हुन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी क्षत्रीय प्रमुख मीन बहादुर जिसीको हातबाट उपहार दिएका हुन् । उक्त बैबाहिक समाहरोमा बीमाको महत्त्व र यस्को फाइदाको बारे र बीमालाई अति आवश्यक सम्झेर छोरीलाई उपहार दिएकोमा कम्पनीका क्षत्रीय प्रमुक मीन बहादुर जिसीले धन्यवाद एबम नवबिबाहित दम्पतीलाई शुभकामना ब्यक्त गरे ।

Esewa
Crest

उक्त समाहरोहरणमा कम्पनीका शाखा प्रमुक हिरा पहारी, एजेन्सी म्यानेजर सरला अचार्य, कल्पना बस्तोला, शकुन्तला गुरुङ, मीन कुमारी गुरुङ, चन्द्रा गुरुङ ,शिल्पा गुरुङ लागायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS