IME Life New

चेम्जोङका दम्पत्तिले छोराको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । गहना, सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलनलाई छोडदै मानिसहरुले पछिल्लो समय बीमा पोलिसी दिने प्रचलन भित्राएका हुन् । यसैबीच माइनगर पालिका वडा नं. ६ इलामका एक बुबा आमाले छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका हुन् । बुबा टारजन चेम्जोङ र आमा कविता चेम्जोङले छोरा हनोक चेम्जोङलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रवि उप शाखा पाँचथरबाट बीमा पोलिसी दिएका हुन् ।

छोरालाई बुबा आमाले १० लाख बीमाङकको बाल समृद्धि जीवन बीमा पोलिसी उपहार दिएका हुन् । सोही जन्मदिनको अवसरमा कम्पनीका उप शाखा प्रमुख नवराज बुढाथोकी अभिकर्ता अनिस सुनुवार, मंगेश राई र एलिशा राईको उपस्थितीमा उक्त बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

आज भोलि बीमा प्रतिको सकारात्मक सोच आम नागरिकमा बृद्धि हुदै गएकोले अनावस्यक खर्च कम गर्दै दिगो बचत भबिस्यमा हुने जोखिमको महत्व बारे जनचासो बड्दै गएकाले बिबाह न्वारान ,एनिभर्सरि जन्मदिनमा बीमा पोलिसी उपहारको रुपमा दिन थालेको उप शाखा प्रमुख नवराज बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS