IME Life New

गरिमा विकास बैंकको  महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  गरिमा विकास बैंकले महिनाव्यापी वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तीय संस्था सम्बन्धी बहत वित्तीय जागरण कार्यक्रमको सफल आयोजना गरेको हो ।

जेठ महिना भरी चलेको यस वित्तीय जागरण कार्यक्रम अन्तर्गत बैंकको सबै १२० शाखाले दईवटा वित्तीय जागरणका कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ।

Esewa
Crest

बैंकका अनुसार कार्यक्रममा बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाईदा, वित्तिय सल्लाहसुझाव एवं डिजिटल बैकिङ्गका फाईदाहरुको बारेमा विस्तृत चर्चा तथा परिचर्चा भएको थियो ।

हाल, बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS