IME Life New

खुम बहादुरले नातिको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, विवाह,जन्मदिन, पास्नी लगायतका अवसरमा पैसा, जिन्सी सामानहरुभन्दा बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ । यसैबीच स्याङ्जा हरिनास गाउँपालिका वडा नं १, सालडाँडा हटिया बस्ने बर्ष ५० का खुम बहादुर मानन्धरले नाति आइस मानन्धरको जन्म दिनको अवसरमा बीमा पोलिसी उपहार दिएका हुन् ।

उनले जन्मदिनको अवसरमा नातिलाई हिमालयन लाइफको पोलिसी उपहार उपहार स्वरुप दिएका हुन् । उनले कम्पनीका एजेन्सी म्यानेजर छेत्र बहादुर थापा मार्फत बच्चाको उज्ज्वल भविष्य तथा सम्पूर्ण परिवारको जोखिम बहन, बचत अनि सुरक्षा को निम्ति लागी हिमालयन स्वर्णिम बाल बिमा बीमा पोलिसी उपहार दिएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS