IME Life New

खनाल दम्पतीले दिए छोरीको जन्मदिनमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स नुवाकोट शाखामा कार्यरत अभिकर्ता कृष्णहरी खनाल र सविता खनालले आफ्नो छोरीको जन्मदिनमा दश लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन्।

बालबालिकाको उज्ज्वल भविष्यको लागी आइएमइए लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको बाल उज्ज्वल बीमा योजना खरिद गरी उनीहरुले छोरीलाई जन्मदिनको उपहार स्वरूप प्रदान गरेका हुन् ।

Esewa
Crest

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बालबालिकाको लागी बचत गर्दै गएको खण्डमा भविष्यमा उच्च शिक्षा हाँसिल गर्न सहज हुने जानकारी समेत खनाल दम्पतीले दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS