IME Life New

को हुन् नेपाल लाईफको प्रमुख कार्यकारी अधिकृत !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सूचनाको हक अन्तर्गत त्रैमासिकरुपमा अनिवार्य सार्वजनिक गर्नुपर्ने विवरणहरु नेपाल लाईफले लामो समयदेखि सूचना सार्वजनिक नै गरेकाे छैन । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) बमोजिम प्रत्येक त्रैमासको अन्त्य पछि अनिवार्यरुपमा ताेकिएको ढाँचामा सार्वजनिक गर्नुपर्ने जानकारीहरु सार्वजनिक नगरी लुकाएको हाे ।

नेपाल लाईफको आधिकारिक वेबसाइटकाे डाउनलोड खण्डभित्र लेजिसलेजन एण्ड लज भन्ने शीर्षकमा राखिएका विवरणहरुमध्ये एउटामा २०७४ भदौ ७ गते प्रकाशन गरिएको त्रैमासिक सूचना रहेको छ। यो सूचना अनुसार नेपाल लाईफमा विवेक झा प्रमुख कार्यकारी, सन्ताेष प्रसाई‌ं नायब महाप्रबन्धक रहेका छन् । यसैगरी कर्मचारी संख्या ३२३ रहेको छ।

Esewa
Crest

rti-information

नेपाल लाईफले २०७४ भदौ पछि सूचनाको हक अन्तर्गत अनिवार्य प्रकाशन गर्नुपर्ने त्रैमासिक विवरण प्रकाशन गरेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

44%
amazed

अचम्मित

0%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS