IME Life New

कामना सेवा विकास बैङकले न्यून आय भएका १०० घरपरिवारलाई घर निर्माणको लागि कर्जा प्रवाह गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैङकले न्यून आय भएका १०० घरपरिवारलाइ सुरक्षित घर निर्माणको लागि सहुलियत कर्जा प्रवाह गर्ने भएको छ। कामना सेवा विकास बैङकले, पोखरा महानगरपालिका र लुमन्ती आवासका लागि सहयोगी समुहको सहकार्य मा पोखरा महानगरपालिका क्षेत्र भित्र रहेका न्यून आए भएका घरपरिवारको लागि सुरक्षित घर निर्माणको लागि सहुलियत दरमा कर्जा प्रवाह गर्ने गरि त्रिपक्षिय सम्झौता गरेकोछ ।
पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख मान बहादुर के. सि. तथा प्रशासकिय अधिकृत शेष नारायण पौडेल, बैङकको तर्फबाट कामु.प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र लुमन्तिको आवासको लागि सहयोग समुहको तर्फबाट लजना मानन्धरले सम्युक्त रुपमा हस्ताक्ष्यर गर्नु भएको थियो ।
पोखरा महानगरपालिकाको सभाहलमा भएको सम्झौता समारोहमा विभिन्न वडाका वडा अध्यक्षय तथा सचिवहरु, बैङकका सन्चालक द्वय चतुराखर अधिकारी र देव कृष्ण काफ्ले सहायक महाप्रबन्धक टुब राज बास्तोला तथा विभागिय/शाखा प्रमुखहरु, महानगरपालिकाको कर्मचारिहरु, पत्रकार तथा विभिन्न लब्ध प्रतिष्ठिथ व्यक्तिहरुको उपस्थिती रहेको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS