IME Life New

कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयर आज शुक्रवार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ३० लाख कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

कम्पनीको २०७८ माघ ७ गतेदेखि २७ गतेसम्म निष्काशन गरेको १५० प्रतिशत हकप्रद शेयर सूचिकृत भएको हो । अब यस शेयर लगानीकर्ताले सोमवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS