IME Life New

कराचीमा दुर्घटना भएको पाकिस्तानी विमानको १९.७ मिलियन डलर बराबरको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान यही मे २२मा  कराचीमा दुर्घटना भएको थियो । रिउटर्सका अनुसार दुर्घटना भएको सो विमानको १९.७ मिलियन अमेरिकी डलर बराबरको बीमा गरिएको थियो ।

उक्त जहाजको बीमा पाकिस्तानको नेशनल इन्स्योरेन्स कम्पनीले गरेको थियो भने मार्स पुनर्बीमाको ब्रोकर रहेको थियो।  पुनर्बीमा कसले गर्यो भनेर अहिलेसम्म खुल्न नसकेको र श्रोतका अनुसार एआईजीले पुनर्बीमा गरेको हुन्सक्ने कुरा रिउटर्सले बताएको छ । दुर्घटना भएको जहाज एयरबस ए ३२०  थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS