IME Life New

एसियन लाइफको सञ्चालक पदबाट सुरेन्द्रकुमार गोयलको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक सुरेन्द्रकुमार गोयलको राजीनामा स्वीकृत भएको छ।

माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले गोयलको राजीनामा स्वीकृत गरेको हो। गोयलको राजीनामा माघ १९ गतेबाटै लागू हुने गरी स्वीकृत भएको कम्पनी सचिव प्रकाशसिंह कठायतले जानकारी दिए।

Esewa
Crest

कठायतका अनुसार गोयलले आफ्नो व्यक्तिगत कारण उल्लेख गरी सञ्चालक पदबाट राजीनामा दिएका हुन्। गोयलले प्रथम इन्भेस्टमेन्ट प्रालिबाट एसियन लाइफको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS