IME Life New

एशियन लाईफ बिराटनगर शाखाबाट घरदैलो मृत्युदावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाईफ इन्स्योरेन्सको विराटनगर शाखाले आज मोरङ्ग मा मृतक लक्ष्मी धिमिरेका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले मृतकको परिवारलाई मासिक शैक्षिक सुविधा बापत प्रत्येक महिनाको दुई हजार र बच्चा १६ वर्ष हुञ्जेल सम्म किस्ता छुट दिएर एकमुष्ट १८ हजार को चेक हस्तान्तरण गरेको हो ।

मृतक धिमिरेले एशियन लाईफको सस्तो एव लोकप्रिय बच्चाको बीमा योजना बाल भविष्य बीमा योजना गराएकी थिईन् । बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारीले एक समारोहका बिच स्थानिय जनता, मृतकका आफन्त, जनप्रतिनिधी, कर्मचारी बिच उक्त चेक हस्तान्तरण गरेका थिए ।
शाखाका प्रबन्धक भण्डारीले मुत्यु्ले धनी को गरिव को भन्दैन र कुन मितीमा मुत्यु हुुने भन्ने कसैलाई जानकारी नहुने हुँदा सबैले बीमा गर्न जरुरी रहेको बताएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS