IME Life New

एशियन लाइफको चाबहिल शाखाद्वारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चाबहिल शाखा कार्यालयले सरकारी विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कम्पनीको उक्त शाखा कार्यालयले १६औं वार्षिकोत्सवको अवसरमा तेज विनायक मा.वि गोठ्ठाटारलाई खेलकुद सामाग्री सेट, टिटी बल, ब्याड मिन्टन, भलिबल, फुटबल, वास्केट बल , लुडो लगायतका सामाग्री चाबहिल शाखा प्रबन्धक अशोकराज गिरी, शाखाका कर्मचारी, वरिष्ठ एजेन्सी म्यानेजरले विद्यालयका प्रध्यानध्यापक ओम कूमार श्रेष्ठ लगायत विद्यालय परिवारलाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

साथै, चाबहिल शाखामा शाखाका वरिष्ठ एजेन्सी म्यानेजरहरु एमडिआरटी कपिल कुमार पौडेल, ध्रर्व गिरी, खुदा प्रसाद र्दगाल लगायत शाखाका अभिकर्ता, कर्मचारीहरुको उपस्थितीमा उल्लाहसमय वातावरणमा केक काटी वार्षिकोत्सव मनाएको शाखाका शाखा प्रबन्धक गिरीले जानकारी दिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS