IME Life New

एलआईसी नेपालले हकप्रद निष्काशन गर्न बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी नेपालले हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४८ प्रतिशत अर्थात् १ः०.८८४५६८ को अनुपात अनुपातमा हकप्रद शेयर निष्काशनका लागि निवेदन दिएको हो । कम्पनीले बोर्डमा असोज २९ गते निवेदन दिएको हो । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले इक्रा एनपि आइआर ए’  रेटिङ्ग पाएको छ। एलआईसी नेपाललाई प्रस्तावित हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागी यस्तो रेटिङ प्रदान गरेको हो। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार एलआइसीले पाएको रेटिङले तोकिएको समयमै वित्तीय दायीत्व पुरा गर्ने सवालमा पर्याप्त सुरक्षित रहेको अवस्थालाई जनाउँछ। यस्तो शेयर निष्काशनकर्ताले एकदमै न्यून कर्जा जोखिम बहन गरेका हुन्छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS