IME Life New

एलआइसी नेपालले सम्पूर्ण बीमालेखलाई अभाैतिकरण गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। भारतीय स‌ंयुक्त लगानीकाे जीवन बीमा कम्पनी एलआइसी नेपालले बीमालेखहरुलाई अभाैतिकरण गर्न शुरु गरेकाे छ। कागजीरुपमा मात्र राखि‌ंदै आएका बीमालेख र प्रस्ताव फारम लगायतका दस्तावेजलाई अभाैतिकरुपमा भण्डारण गर्ने याेजना अन्तर्गत काम भइरहेकाे कम्पनीले जानकारी दिएकाे छ।

बीमितको बीमा सम्बन्धी सम्पूर्ण कागजातलाई डिजीटलाइजेशन गरी ६ वटा शाखाको कागजपत्रलाई स्क्यानिङ गरी करिब १५ लाख तस्वीर विद्युत्तीय माध्यममा अपलोड गरिएकाे छ । बाँकी रहेका शाखाहरुको पनि बीमासँग सम्बन्धित दस्तावेजहरू क्रमशः कम्पनीकाे केन्द्रीय तथ्यांक भण्डारमा अपलाेड गरिने जानकारी दिएकाे छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS