IME Life New

एलआइसी नेपालले पद पुनः वर्गिकरण गर्दा कर्मचारीकाे स्वतः बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (एलआइसी) नेपालले पद संरचनालाई पुनः वर्गिकरण गरेकाे छ। एलआइसीले बीमा कम्पनीहरुकाे तलबमानलाई आधार मानेर अधिकृत देखि प्रबन्धक पदलाई पुनःस‌ंरचना गरेकाे हाे ।

जुनियर अफिसरलाई सहायक प्रबन्धक, अफिसरलाई उपप्रबन्धक, वरिष्ठ अधिकृतलाई प्रबन्धक, सहायक प्रबन्धकलाई वरिष्ठ प्रबन्धक, उपप्रबन्धकलाई मुख्य प्रबन्धक र प्रबन्धकलाई वरिष्ठ मुख्य प्रबन्धक पदमा पुनःवर्गिकरण गरेकाे हाे । हालै गरिएकाे पुनःवर्गिकरणसँगै यी पदका कर्मचारीहरुकाे सेवा सुविधा यथावत रहने गरी पद मात्र स्वतः बढुवा भएकाे छ।

Esewa
Crest

सिनियर एसिस्टेण्टलाई सिनियर एशाेसिएट, एसिस्टेण्टलाई एशाेसिएट, जुनियर एसिस्टेण्टलाई जुनियर एशाेसिएट पदमा पुनः वर्गिकरण गरिएकाे छ। कम्पनीकाे सञ्चालक समितिले रेकर्ड कलर्क, पियन र चालक पदलाई यथावत नै राखेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

40%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS