IME Life New

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर मंगलबजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको मंगलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवा आफ्नो सेवा प्रवाहलाई थप विस्तार गर्ने क्रममा ललितपुरको मैगलबजारमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भने ललितपुर वडा नं १६ का वडा अध्यक्ष निर्मल रत्न शाक्य, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष मनोज बहादुर न्याछोर र एभरेष्ट बैंकका सञ्चालक उर्मिला श्रेष्ठले गरेका हुन् । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार गौतम, बैंकका वाग्मती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत स्थानियको उपस्थिति रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS