IME Life New

एनएमबि क्यापिटलका २ म्युचुअल फण्डले घोषणा गरे प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष एमएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ योजनाले प्रतिफल घोषणा गरेका छन् । एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाईधनीहरुलाई २१ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

त्यस्तै एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Esewa
Crest

प्रतिफल घोषणा गरेसँगै क्यापिटलले दुवै योजनाको लाभांश वितरण प्रयोजनका लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS