IME Life New

तीन म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीन म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ले असोज १२ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी तथा इकाईधनीहरुले यी योजनाहरुको लाभांश प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

आरबिबि म्युचुअल फण्ड १ ले करसहित २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ ले करसहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ।

ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ले आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS