IME Life New

ऋणपत्रको जोखिम बहन गर्न बीमा ‌योजना ल्याउँदै बंगलादेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बंगलादेशको बीमा विकास तथा नियामक प्राधिकरण (आइडिआरए) ले ऋणपत्रमा गरिएको लगानी सुरक्षाको लागि ऋणपत्र (बोण्ड) बीमा योजना ल्याएको छ। बंगलादेशको ढाका स्टक एक्सचेन्जमा हालसम्म दुईवटा ऋणपत्र मात्रै कारोबार भइरहेको छ ।

ऋणपत्र बीमाले ऋणपत्र जारी गर्ने संस्थाले ब्याज तिर्न नसकेको अवस्थामा वित्तीय दायीत्व पुरा गरिदिनेछ। यस बीमा योजनामा ब्याजको सुरक्षाको ग्यारेन्टी गरिए पनि साँवाको सुरक्षाको ग्यारेन्टी गरिएको छैन।
आईडीआरएले नयाँ बीमा योजनाको अनुमोदनको लागि बंगलादेश धितोपत्र तथा विनिमय आयोग (बीएसईसी) मा पठाएको छ।

Esewa
Crest

बिएसईसीबाट स्वीकृति प्राप्त भएलगत्तै बीमा योजना कार्यान्वयनमा ल्याइने आइडिआरएले जानकारी दिएको छ। नेपालमा ऋणपत्रको ब्याज आम्दानी सुरक्षाको लागि यस्तो बीमा योजना उपलब्ध छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS