IME Life New

आज सुनको मुल्य हालसम्म कै उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको मुल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । पछिल्ला दिनमा लगातार बढेको सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । बिहिबार प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १८ सय रुपैयाँले बढेर १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यो हालसम्म कै उच्च मूल्य हो ।

त्यस्तै तेजावी सुनको मुल्य पनि आज तोलामा १८ सय रुपैयाँले बढेर १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS