IME Life New

आइपीओ निष्काशन गर्न बिपीडब्लु लघुवित्तले पेश गर्यो बोर्डमा निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले असार ८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले सर्वसाधारणको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले ९७ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति माग गरेको हो।

शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको लागि बिपीडब्लुले मेगा क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS