IME Life New

आइएमई लाइफ इन्स्योरेन्सद्वारा १२ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बीमित बिपुल पाण्डेको प्रस्ताव आमा पुजा गौलिको मृत्युपछि दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले नीज बीमितको प्रस्ताव स्व. पुजाको श्रीमान विष्ण्ु पाण्डेलाई १२ लाख रुपैयाँ दाबी भुक्तानी दिएको हो । कम्पनीले असार २५ गते दाबी वापतको चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS