IME Life New

आइएमई लाइफ इन्स्योरेन्सको गोंगबु शाखाद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गोंगबु शाखाले वैशाख२५ गते एक कार्यक्रमको बीच आफ्नो बीमितलाई मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीका बिमित ईश्वरीपुर नगरपालिका वडा नं ०४, सर्लाहीका रामचन्द्र महरा चमारको असामाहिक मृत्यु भएकोले उनको श्रीमती राम सोनारी देवी चमारलाई मृत्यु दाबी भुक्तानी बापतको रकम प्रदान गरेको हो।

उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं ०९ का वडा अध्यक्ष राम भक्त घिमिरे र कम्पनीको बाग्मती प्रदेशका प्रदेश प्रमुख चन्द्र प्रसाद भट्टराईद्वारा संयुक्त रुपमा मृतकको श्रीमतीलाई १० लाख ७८ हजार रुपौयाँ दाबी भुक्तानी प्रदान गरिएको हो।

Esewa
Crest

गोंगबुका चिफ एजेन्सी म्यानेजर राजु गिरिले बीमित मृतकको भैतिक क्षतीलाई परिपुर्ति गर्ने नसकिए पनि आर्थिक क्षतीलाई कम गराँउन कम्पनीको नियम अनुसार मृत्यु दाबी भुक्तानी गरिएको बताए । उक्त कार्यक्रमको संचालन गोंगबु क्षेत्रका क्षेत्रिय शाखा प्रबन्धक पुरुषोत्तम पण्डितले गरेका थिए ।

दाबी भुक्तानी कार्यक्रममा समाजसेवी राजन भुजेल, कम्पनीको गोंगबु शाखा प्रमुख हिमाल सिवाकोटी लगायत, अन्य कर्मचारीहरु, अभिकर्ताहरु तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS