IME Life New

आइएमई लाइफले जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, प्रदेश कार्यालय तथा शाखा कार्यालयबाट तालिम सञ्चालन गर्ने जनाएको हो ।

कम्पनीले बीमा अभिकर्ता तालिममा सहभागि हुन ईच्छुक व्यक्तिले आवश्यक शैक्षिक योग्यता सहितका कागजात संकलन गरी आफुलाई पायक पर्ने कम्पनीका कार्यालयमा आवेदन दिन आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS