IME Life New

आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो १ करोड २६ लाख बढी दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत महिनामा बीमा दाबीवापत १ करोड १६ रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा १ करोड २६ लाख ६३ हजार ५ सय रूपैयाँ दाबी भुक्तानी गरेको हो । चैत महिनामा मात्रै कम्पनीलेले साना ठूला गरी कूल २८ वटा बीमा दाबी फर्छ्यौट गरेको छ।

कम्पनीले ९ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १८ लाख ९१ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ । ७ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत ८० लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ भने १२ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत २७ लाख २२ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS