IME Life New

आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्था गितानगरका शेयर सदस्य स्व.भुमिका प्रसाद कोईरालाको परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । भरतपुर ६ को श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्था र यस कम्पनीबिच भएको म्यादि बीमा सम्झौता अन्तर्गत सो रकम कम्पनीले सहकारीलाई र सहकारीले शेयर सदस्यको परिवारलाई हस्तान्तरण गरिएको हो ।

भरतपुर महानगर पालिका वडा नं ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ, कम्पनीका क्षेत्रिय कार्यालय प्रमुख यशोदा ढुङ्गाना तिमिल्सना, वडा सदस्य रुद्र अधिकारी, आइएमई लाइफका हाकिम चोक शाखा प्रमुख सर्मिला राना भाट, एमडिआरटि जानुका अधिकारीको उपस्थितिमा सो रकम शेयर सदस्य भुमिका प्रसाद कोईरालाको परिवारका सदस्य एंव उनीकि पत्नि र छोरा प्रभात कोईरालालाई संस्थाका अध्यक्ष, आइएमई लाइफका प्रतिनिधिले संयुक्त रुपमा हस्तान्तरण गरे ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS