IME Life New

आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । भदौ २० गते प्रदेश कार्यालय अत्तरिया शाखाका स्व. बीमित देव सिंह महताको घर आगनमै गएर मृत्यु दाबी गरको हो । सो रकमअत्तरिया शाखा प्रमुख लक्ष्मण महता, प्रदेश संयोजक किशोर कुमार मल्ल, धनगढी एरियाका एबिएम प्रेमलाल राना, चिफ एजेन्सी म्यानेजर नव उपाध्याय ,एजेन्सी म्यानेजर जयन्ती कुमारी बिष्ट लगायतको टिम साथै वेदकोट न.पा १० का वडा अध्यक्ष रतन बिष्ट स्व. देव सिंह महताको घरमै गई उनकी श्रीमती शोभा खड्का महतालाई मृत्यु दाबी भुक्तानी वापत १२ लाख ५२ हजार दाबी भुक्तानी गरेको हो ।

स्व. बीमित देव सिंह महताले २०८० भाद्र महिनामा १० लाख बीमाङ्क वापत बार्षिक किस्ता ५५,४५० भुक्तानी गरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS