IME Life New

आइएमई लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा ५० प्रतिशत छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीले व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो । कम्पनीले २०८१ वैशाख २७ गतेसम्म व्यतीत भएका बीमालेख नवीकरण गर्दा ५० प्रतिशत ब्याज छुट दिने जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS