IME Life New

अभियान लघुवित्तले ९ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अभियान लघुवित्त वित्तीय संस्थालाई आइपिओ निष्काशनको लागि अनुमति दिएको छ ।

अभियानले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशनका लागि अनुमति पाएको हो ।

Esewa
Crest

अभियानको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS