IME Life New

अभिकर्ताहरुलाई ऋण कर्जा चुक्ता भुक्तान गर्न एलआइसी नेपालको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले बीमा अभिकर्ताहरुलाई ऋण कर्जा चुक्ता भुक्तान गर्न आउन आग्रह गरेको छ । अभिकर्ताहरुले यस कम्पनीबाट उपभोग गरेका ऋण कर्जाको कम्पनीसँग गरेको सम्झौता तथा लिखित बमोजिम समयसमयमा तिर्नुपर्ने साँवा तथा ब्याज तथा अन्य दस्तुर भुक्तानी गर्न आग्रह गरेको हो ।

कम्पनीले पटक पटक लिखित तथा मौखिक रुपमा ऋण कर्जा चुक्ता भुक्तान गर्न आग्रह गरेपनि अभिकर्ताहरुले कुनै चासो नदेखाई वेवास्ता गरेका अभिकर्ताहरुलाई सो वापतको रकम भुक्तानी गर्न १५ दिने सुचना जारी गरेको छ । सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीमा सम्पर्क गरी आफुले लिएको कर्जाको साँवा तथा ब्याज र अन्य दस्तुर तिर्न आग्रह गरेको छ ।

Esewa
Crest

कम्पनीले ताकेको यस समय अवधिमा पनि वेवास्ता गरी उक्त रकम नतिरे प्रचलित कानून अनुसार लेना रकम असूल गर्नुका साथै कर्जा सुचना केन्द्रको कालो सूचिमा समावेश गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS