IME Life New

अफगानिस्तानमा सबै बीमा कम्पनीहरुमा प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । तालिबानले शुक्रबारदेखि अफगानिस्तानमा संचालित सबै बीमा कम्पनी अनिश्चितकालका लागी बन्द गराएको छ ।

बीमा कम्पनीलाई तालिबानी सरकारकोे तर्फबाट पठाइएको पत्रमा कार्यवाहक सरकारले सार्वजनिक र निजी बीमा कम्पनीको सबै गतिविधि स्थगनको घोषण गरिएको खामा प्रेसले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS