IME Life New

कामना सेवा बैंकको कंलकीमा नयाँ शाखा विस्तार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैँक लिमिटेडले काठमाडौँको कलंकीमा नयाँ शाखा स्थापना गरेर कारोबार शुभारम्भ गरेको छ । बैँकका अध्यक्ष सुदिप आचार्य, सञ्चालकद्वय देवकृष्ण काफ्ले र विश्वेश्वर सुवेदी तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रवीण वस्नेतले संयुक्त रूपमा कारोबारको शुभारम्भ गरेका थिए ।

उपत्यकाका साथै बैँकले प्रदेश नं. १ र २ मा पनि शाखा कार्यालयहरू खोल्ने प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ । बैँकले भर्खरै मात्र देशका ६१ वटै शाखा कार्यालयबाट एकैपटक घरदैलो तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

Crest

केन्द्रीय कार्यालय काठमाडौँको ज्ञानेश्वरमा रहेको कामना सेवा विकास बैँकले ६२ वटा शाखा र १७ वटा एटिएमबाट ग्राहकहरूलाई आफ्ना सेवा प्रदान गरिरहेको छ । यसका साथै, बैँकले लगायतका माध्यमबाट पनि सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष रूपमा आफ्ना सेवाहरू थप गर्दै जाने बैँकको योजना रहेको छ ।

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS