IME Life New

बीमा प्राधिकरणबाट एक महिनामा २१ उजुरी फर्छ्यौट, अझै कति छन् पेन्डिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनमा २१ वटा उजुरी फर्छ्यौट गरेको छ।

बीमा प्राधिकरणले फैसला र सहमतिमार्फत ती उजुरी फर्छ्यौट गरेको हो। जसअनुसार फैसलामार्फत १५ वटा र सहमतिमार्फत ६ वटा उजुरी फर्छ्यौट भएका छन्।

Esewa
Crest

प्राधिकरणमा साउनसम्म ३३३ वटा उजुरी परेका थिए। जसमा गत आर्थिक वर्ष २०८२।८३ बाट सरिआएका ३१९ वटा उजुरी थिए। चालु आर्थिक वर्षको साउनमा भने केन्द्रीय कार्यालयमा १२ वटा र प्रदेश कार्यालयमा २ वटा गरी १४ वटा उजुरी परेका थिए।

गत आर्थिक वर्षमा प्राधिकरणले ६०० वटा उजुरीमध्ये २८१ वटा उजुरीमात्रै फर्छ्र्यौट गरेको थियो। फर्छ्र्यौट दर ४७ प्रतिशतको हाराहारीमा देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS