IME Life New

भोटेकोशी बाढी प्रभावितका लागि राष्ट्रिय व्यवसायिक पहलले गर्यो सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहलले Schneider Electric को सहयोगमा रसुवा बाट प्रभावित समुदायका लागि प्राप्त १,००० थान सौर्य लालटिन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त राहत सामग्री सामाखुशीस्थित राहत संकलन केन्द्रमा हस्तान्तरण गरिएको हो ।

करिब ४३ लाख रूपैयाँ बराबरको Mobiya Original सौर्य लालटिन अझै पनि विद्युतीय पहुँचबाट टाढा रहेका बाढी प्रभावित परिवारको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सहयोग गरिएको हो ।

Esewa
Crest

NBI ले विपद् प्रभावित समुदायलाई समयमै सहयोग पुऱ्याउन निजी क्षेत्र, सरकार तथा अन्य सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

राहत सामग्रीलाई राष्ट्रिय व्यवसायकि पहल तथा  Schenider Electric का प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS