IME Life New

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेट भएको हो। भेटमा समसामयिक विषयमा छलफल भएको थियो।

Esewa
Crest

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन मंगलबार अमेरिका प्रस्थान गरेका थिए। त्यसअघि प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति पौडेलले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार अर्थमन्त्री वाग्लेलाई तोकेका थिए।

प्रधानमन्त्रीको सिफारिसमा रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार पनि वाग्लेलाई तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS