IME Life New

नेप्सेमा लक्ष्मी सनराइज डिबेन्चर २०९२ सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा लक्ष्मी सनराइज डिबेन्चर २०९२ सूचिकृत भएको छ ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच १० वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल ३०,००,००० कित्ता ७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२ ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष माछापुच्छ्रे क्यापिटल लिमिटेड मार्फत् खुल्ला बिक्री आव्हान गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज १ गतेको निर्णयानुसार सूचीकरण गरिएको हो ।

Esewa
Crest

उक्त ऋणपत्रको दोस्रो बजारमा असोज ८ गतेबाट कारोबार शुरु हुनेछ ।

fetchFiles

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS