काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। संस्थाले असिस्टेन्ट म्यानेजरका लागि १ जना र सिनियर अफिसरका लागि १ जना कर्मचारी माग गरेको हो।
असिस्टेन्ट म्यानेजरका लागि सीए उत्तीर्ण गरेको हुनुपर्नेछ भने सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव हुनु पर्नेछ। सिनियर अफिसरका लागि व्यवस्थापन तहामा स्नातक गरेको तथा मानव स्रोत शाखामा ३ वर्षको काम गरेको अनुभव भएको हुनु पर्नेछ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनु पर्नेछ।