IME Life New

शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ को विन्दुमा बन्द भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक १.९३ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजारमा यो दिन १५३ कम्पनीको शेयरभाउ बढेको छ। आज ९६ प्रतिशतले शेयरभाउ घटेको छ।

बजारमा आज १६ अर्ब ३२ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको देखिन्छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ७५ करोड ६६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७५ कारोड २८ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः ५६ करोड ७९ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ५१ करोड ७१ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः ४२ करोड १७ लाख रुपैयाँ
  • साहास ऊर्जाः ३९ करोड ५ लाख रुपैयाँ
  • शिवश्री हाइड्रोपावरः ३४ करोड ८१ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३२ करोड ९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३१ करोड ५५ लाख रुपैयाँ
  • राधी विद्युतः २९ करोड ६५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS