IME Life New

भिजनले आफ्नो जन्मदिनमा पाए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समयमा अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने क्रम बढ्दै गएको छ । जीवन आफैमा महत्त्वपूर्ण छ । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ ।

यसैक्रममा त्रिवेणी गाउँपालिका १, रिखेबजार निवासी गणेश खत्रीले छोरा भिजन खत्रीको जन्मदिनको अवसरमा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी सल्यान शाखाबाट जारी नौलो बाल जिवन बीमा योजना पोलिसी उपहार दिएका हुन् ।

Esewa
Crest

छोराको भविष्य सुनिश्चित गर्न ३ औं जन्मदिनको अवसरमा १० लाख रुपैयाँको नौलो बाल जिवन बिमा योजनाको बीमा पोलिसी उपहार स्वरुप दिएको खत्रीले बताए ।

नौलो बाल जिवन बीमा योजनामा बीमितकोबीमा गर्दा प्रस्ताबको पनि जोखिम बहन हुने विभिन्न उत्कृष्ट ऐछिक सुबिधाहरु रहेको र उक्त बिमा योजनामा धेरै सुबिधाहरु रहेको साथै आम नागरिकमा बीमा प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको बिशेष गरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियान जस्तै भइरहेको छ।

आफ्नो सन्तानको सुरक्षित भविष्यको लागि हरेक बुवा आमाले समयमा नै जीवन बीमामार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थालिएको कम्पनीका सल्यान शाखा प्रमुख भरत रोकायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS