IME Life New

यूनाइटेड अजोड इन्स्योरेन्सले माग्यो कर्मचारी, आवेदन दिन ५ दिन बाँकि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले माग गरेको विभिन्न पदमा आवेदन दिन ५ दिन बाँकी रहेको छ । कम्पनीले जुनियर असिस्टेन्ट टु म्यानेजरका लागि केही, असिस्टेन्ट फाइनान्स हेडका लागि १ जना र एक्चुअरीअल एनालिष्टका लागि १ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात असार ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS